बेलायतद्धारा कोरोना सम्बन्धी सबै प्रतिवन्ध हटाउने घोषणा

लण्डन । बेलायत सरकारले लागू गरेका कोरोना सम्बन्धी सबै प्रतिबन्धहरु हटाउने घोषणा गरेको छ । प्रधानमन्त्री बोरिस जोनसनले बुधवार बेलायती संसदमा ती प्रतिबन्धहरु हटाइने घोषणा गरेका हुन् । उनले फेब्रुअरीको अन्त्यमा कोराना भाइरसका प्रतिबन्ध हटाइने बताए । प्रधानमन्त्रीको घोषणालाई बेलायती संचार माध्येमहरुले आकस्किम निर्णय भनेर टिप्पणी गरेका छन् । जोनसनको घोषणालाई बेलायती संसदमा तालीद्धारा सबै … Continue reading बेलायतद्धारा कोरोना सम्बन्धी सबै प्रतिवन्ध हटाउने घोषणा